विक्रम संवत् २०६९ साल आश्विन ८ गते
बुधबार विजयादशमीको शुभ
उपलक्ष्यमा घटस्थापनादेखि आरम्भ
गरिएको नवदुर्गा भवानीको पूजा विर्सेजन
गरी टीका थाप्ने साइत बिहान ११ बजेर
१५ मिनेटमा जुरेको छ ।
ज्योतिषी पण्डित ओजराज
लोहनीका अनुसार विजयादशमीको दिन
बिहान
देवी अपराजिताको पूजा गरी नवदुर्गा विर्सजन
गरेर गुरु, पिता,
माता तथा मान्यजनहरूबाट टीका ग्रहण
गर्नु शुभ हुन्छ।
Comments
Post a Comment